आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?


नेपाली बजारमा आज सुनको भाउ ४ सय रूपैयाँले बढेकाे छ। साेमबार १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै,तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य २५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय  ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे  छ। 

Logo