आज घट्याे सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ काराेवार ?

आज घट्याे सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ काराेवार ?


नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।

यसअघि प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज १ लाख १२ हजार २ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन १ लाख ११ हजार ६५० रुपैयाँ रहेको छ । 

त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ६ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय २५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

Logo