“सातै प्रदेशका युवालाई सक्षम बनाउँछौं” – लोकबहादुर भण्डारी (संयोजक, नेपाल स्काउट/भिडियो अन्तर्वार्ता)

काठमाडौँ । विश्वका १९६ वटा मुलुकमा स्काउटका सदस्यहरु सक्रिय छन् । नेपालमा पनि राजा त्रिभुवनको पाला (वि.सं. २००९) मा स्काउट भित्रिएको हो । त्यसबेला भारतबाट प्रशिक्षकहरु आएर नेपालीहरुलाई तालिम दिएका थिए । तालिम लिएका मध्ये राष्ट्रकवि माधव घिमिरे पनि हुन् । नेपालमा हाल करिव ६४ हजार स्काउट सदस्य छन् ।

व्यक्तिको चारित्रिक तथा व्यक्तित्व विकासका लागि स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले युवाहरुमा नेतृत्व विकास, विपत्त व्यवस्थापन, सामाजिक सेवा र राष्ट्रप्रेम जगाउन स्काउटले विभिन्न खालका तालिमहरू प्रदान गर्दै आएको बताए । मुलुकका लागि आवश्यक सहयोगी युुवाशक्ति निर्माणका लागि, विपत्तमा सहयोग गर्नसक्ने सहयोगी युुवाहरू उत्पादनका लागि र समाज विकासका लागि स्काउटले सहयोग गर्ने भण्डारी बताउँछन् ।

मुलुक संघीयतामा गएसँगै स्काउटले पनि आफ्नो संगठनलाई सोही ढाँचामा लैजान शुरु गरेको छ । प्रस्तुत छ, नेपालमा स्काउटको भूमिका र आगामी योजनाका बारेमा संयोजक भण्डारीसँग गरिएको कुराकानी:

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार