दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापतिबारे छलफल हुने

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापतिबारे छलफल हुने


संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाइएको छ। प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाइएको छ।  

Logo