बाढीले धोबिखोला करिडोरको घरहरु जलमग्न, पानी र हिलोले हिँड्नै सास्ती [फोटोफिचर]

बाढीले धोबिखोला करिडोरको घरहरु जलमग्न, पानी र हिलोले हिँड्नै सास्ती [फोटोफिचर]


सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ । 

काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ । घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ । 

 

Logo