मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत


सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको गर्ने निर्णय गरेको हो । 

त्यस्तै बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने तथा ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आज भएका बाँकी निर्णय नियमित पत्रकार सम्मेलनबाटै जानकारी गराइने उनको भनाई छ ।
 

Logo