संसद अबरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरी बस्दै

संसद अबरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरी बस्दै


प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरु बैठकमा उपस्थित हुनेछन् । 

प्रतिनिधसभाकाे बैठक १ बजे बस्नु अगावै हाल अबरुद्द भइरहेकाे प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खाेज्न उक्त बैठक बस्न लागेकाे हाे । 

Logo