सांसद डा‍‍‍. सुनिल शर्माको पक्राउका विषयमा के भन्छन् त सर्वसाधारण ? [भिडियाेसहित]

सांसद डा‍‍‍. सुनिल शर्माको पक्राउका विषयमा के भन्छन् त सर्वसाधारण ? [भिडियाेसहित]


नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्मा बिहीबार पक्राउपरेसँगै नेपाली राजनीति तरंगित बनेको छ।

डा.शर्माको सचिवालयले भन्याे,‘संसदमा शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साँध्न’ पक्राउ गरिएको जिकिर गरेको छ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद डा.शर्मालाई शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  गोल्फुटारस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो। 

शर्मा पक्राउबारे भने उनको दल नेपाली काँग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। काँग्रेसकै कतिपय नेताहरुले भने सांसद शर्माको पक्राउलाई शंकाको नजरले हेरेका छन्। डा.शर्माको सचिवालयले भन्याे,‘संसदमा शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साँध्न’ पक्राउ गरिएको जिकिर गरेको छ।

काँग्रेसकै कतिपय नेताहरुले भने सांसद शर्माको पक्राउलाई शंकाको नजरले हेरेका छन्।

सांसद डा.सुनिल शर्मा पक्राउको विषयलाई ध्यानमा राखेर केन्द्रबिन्दुकाे टोलीले शुक्रबार सर्वसाधारणको विचार समेटेको छ । आम नागरिकले सांसद शर्माको पक्राउको विषयलाई कसरी हेरिरहेका छन् त ?   

Logo