पूर्व मुख्यसचिव राजभण्डारीकाे ‘पुतली बनी बस्न आयौ’ सार्वजनिक [भिडियो]

पूर्व मुख्यसचिव राजभण्डारीकाे ‘पुतली बनी बस्न आयौ’ सार्वजनिक [भिडियो]


पूर्व मुख्यसचिव केशवराज राजभण्डारीको शब्द सृजना रहेको ‘पुतली बनी बस्न आयौ’को भिडियो सार्वजनिक गरिएको छ । शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको सो गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन् । 

निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झालगायतको अभिनय रहेको उक्त गीतको भिडियोलाई जनक खड्काले छायांकन तथा निर्देशन गरेका छन् । प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । 

 

Logo