आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर


आज नेपाली बजारमा सुनकाे मूल्य २ सय रूपैयाँले बढेकाे छ। आइतबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन साेमबार १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

यस्तै तेजाबी सुन १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ स्थिर रहेकाे छ। आइतबार १ हजार ३ सय ७५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। 

Logo