एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु


नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो । 

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो । 

Logo