चितवनमा बस, बोलेरो, मोटरसाईकल र स्कुटर ठोक्किएः १० भन्दा बढी घाइते

चितवनमा बस, बोलेरो, मोटरसाईकल र स्कुटर ठोक्किएः १० भन्दा बढी घाइते


चितवनमा चार वटाभन्दा बढी सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना हुँदा कम्तिमा १० जना घाइते भएका छन् । 

महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बोलेरो र मोटरसाइकल एक–आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Logo