आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै


आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ।  विधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन्। 

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ। विधायन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने दिगो व्यवस्थापनको बैठक १ बजे बोलाइएको छ । 

Logo