सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी


सुदूरपश्चिम विश्वविद्यालयले करारमा नियुक्ति गर्ने गरी कर्मचारी माग गरेको छ।

विश्वविद्यालयले स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत डडेल्धुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो।

जसअनुसार सहप्राध्यापकसहित विभिन्न विषयका लागि उपप्राध्यापकको माग भएको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।

Logo