#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31935752978061743435223523339
नेपाल678044361741449954

केपी ओलीकाे जन्मदिनमा ‘भिजन टु एक्सन’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिनमा ‘भिजन टु एक्सन’ नामक पुस्तक बजारमा ल्याएका छन् ।

राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले ‘भिजन टु एक्सन’ पुस्तक  शनिबार सार्वजनिक गरेका हुन् ।

सो पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारेका आफ्ना सम्बोधनहरू संग्रह गरेका छन् । पुस्तकमार्फत अबको नेपाल कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेको प्रधामन्त्रीले बताए ।

सम्बन्धित समाचारहरु