साताकाे पहिलाे काराेवार दिन आज सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे

साताकाे पहिलाे काराेवार दिन आज सुनकाे मूल्य स्थिर, चाँदी बढ्याे


साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। शुक्रबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। 

यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo