समाजवादी मोर्चाको सभा आज धनगढीमा

समाजवादी मोर्चाको सभा आज धनगढीमा


प्रधानमन्त्री पुष्पकमल दाहाल सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु आज धनगढी जाने भएको छन्। मोर्चाको पूर्व र्निधारित कार्यक्रम(सन्देश सभा)मा सहभागि हुन उनीहरू धनगढी जान लागेका हुन्।

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थरिय सभा भोलि अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ। यसअघि हिजो उनीहरुले बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो।  

Logo