रुसको विमानस्थलमा ड्रोन आक्रमण

रुसको विमानस्थलमा ड्रोन आक्रमण


रुसका स्थानीय सञ्चार माध्यमका अनुसार रुसको उत्तर पश्चिमी शहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ। 

स्थानीयगभर्नरले सेनाले आक्रमणलाई विफल पारेको छ। गभर्नरले भिडियो सेयर गर्दै आक्रमण भएको पुष्टी गरेका छन्। जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको पनि देख्न सकिन्छ।

रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको जनाएका छन्। रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको उल्लेख गरेको छ ।

Logo