आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे


नेपाली बजारमा आज सुनकाे मूल्य ८ सय रूपैयाँले  बढेकाे  छ। मंगलबार १ लाख ११ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय  रुपैयाँमा काराेवार भइरहेकाे   छ। 

यस्तै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २० रूपैयाँले बढेकाे छ। मंगलबार १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo