भारतविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान रोहित सस्तैमा आउट

भारतविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान रोहित सस्तैमा आउट


एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा कप्तान रोहित पौडेल ५ रनमा आउट भएका हुन् । 
 

Logo