काठमाडौँ बिजनेस क्याम्पसको नयाँ लोगो सार्वजनिक

काठमाडौँ बिजनेस क्याम्पसको नयाँ लोगो सार्वजनिक


काठमाडौँ बिजनेस स्कूल(केबीसी)ले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। 

काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी) ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रममार्फत उक्त लोगो सार्वजनिक गरिएको हो। यो लोगोले स्कूलको ५ फन्डामेन्टलका बारेमा बताउनेछ।

आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेश क्याम्पस केबीसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ।

यहि क्रममा आज शनिबार क्याम्पसकै परिसरमा आयोजना भएको सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्तर्क्रिया भइरहेको छ।

Logo