प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ। यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ। १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो।

यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Skip This
Logo