चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस

चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस


भारी वर्षाले चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस भएको छ। हाइकुई आँधीका कारण १ हजार ३६० जना बाढीमा फसेका छन्। जहाँ २४ घण्टामा ७ जनाभन्दा बढीको मृत्यु भएको छ। 

उता, चिनियाँ प्रान्त ग्वाङ्डोङको माओमिङ सहरको एउटा फार्मबाट ७० वटा गोही निस्किएको खबरले पूरै सहरमा हलचल मच्चाएको छ।वास्तवमा भारी वर्षापछि आएको बाढी जस्तो अवस्थाका कारण गोही खेतबाट बाहिर निस्किएका हुन्। जसले सो आसपासको शहर पुरै आतंकित बनेको चिनियाँ मिडियाले जानकारी दिएका छन्।

Logo