#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व66254130839490234141468
नेपाल5041

भूकम्पको धक्का महशुस

बुधबार साँझ भूकम्पको धक्का महशुस भएको छ  । साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।

यस अघि बाजुरा र हुम्ला केन्द्र भएर भूकम्पको धक्का महशुस भएको थियो ।

सम्बन्धित समाचारहरु