#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411383401131156932845130678733
नेपाल1448727914447699605
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।आजका प्रमुख समाचारमध्ये कतारले पहिलो पटक एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । यसअघि कतारले नेपालीलाई कामदारकारूपमा मात्रै लैजाने गरेको थियो । आज बसेको संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनिकरणका लागि राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले संसद बैठक रोक्नदेखि प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् । राजीनामा दिएको २४ नवित्दै पुन अर्थमन्त्रीमा नियुक्त भएका खतिवडासामू चुनौतीका चाङहरु थुप्रिएका छन् । नेपाली अर्थतन्त्रको सन्दर्भपछि विश्वभर सन्त्रास मच्चाइरहेको कोरोना भाइरसको प्रसँग । सर्वसाधारण यतिबेला कोरोना भाइरसबाट आतंकित छन् तर व्यापारीहरु भने कालोबजारी गर्न तल्लिन छन् । नेपाली बजारमा सुनले दिनहु नयाँ रेकर्ड बनाउन थालेको छ । वितेको एकसातामा सुनको भाउ ४ हजार रुपैंयाले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैंया पुगेको छ । यसैबीच सुन बैकमा राख्दा अब ब्याज पाइने भएको छ ।https://youtu.be/1pCXpQe1HpQ

अर्थमन्त्रीका चुनौतिदेखि प्रधानमन्त्रीको राजीनामा मागसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारमध्ये कतारले पहिलो पटक एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । यसअघि कतारले नेपालीलाई कामदारकारूपमा मात्रै लैजाने गरेको थियो ।
आज बसेको संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनिकरणका लागि राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले संसद बैठक रोक्नदेखि प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।
राजीनामा दिएको २४ नवित्दै पुन अर्थमन्त्रीमा नियुक्त भएका खतिवडासामू चुनौतीका चाङहरु थुप्रिएका छन् । नेपाली अर्थतन्त्रको सन्दर्भपछि विश्वभर सन्त्रास मच्चाइरहेको कोरोना भाइरसको प्रसँग । सर्वसाधारण यतिबेला कोरोना भाइरसबाट आतंकित छन् तर व्यापारीहरु भने कालोबजारी गर्न तल्लिन छन् ।
नेपाली बजारमा सुनले दिनहु नयाँ रेकर्ड बनाउन थालेको छ । वितेको एकसातामा सुनको भाउ ४ हजार रुपैंयाले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैंया पुगेको छ । यसैबीच सुन बैकमा राख्दा अब ब्याज पाइने भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार