क्यानको नेतृत्वमा चन्द कि खड्का ?

क्यानको नेतृत्वमा चन्द कि खड्का ?


नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारण सभा आज सुरु हुँदैछ।  नयाँ नेतृत्व चयनका लागि शुक्रबार क्यानको चुनावी साधारण सभा सुरु हुन लागेको हो। साधारण सभाको दिउँसो साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

शनिबारसम्म चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द, पूर्व कप्तान पारस खड्का, कोषाध्यक्ष रोशन सिंह लगायतले दाबी गरेका छन्। नयाँ नेतृत्वमा सहमती बनाउन सबै जना आन्तरिक गृहकार्य र लबिङमा छन्। सहमतीमा नेतृत्वको चयन गर्ने गरि तिन वटै पक्षले जोड गरिरहेका छन्। 

Skip This
Logo