आज सुनको मूल्य घट्याे,चाँदी बढ्याे

आज सुनको मूल्य घट्याे,चाँदी बढ्याे


नेपाली बजारमा आज सुनको मूल्य ४ सय रूपैयाँले घटेकाे छ। 

बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। 

यता,चाँदीको भाउ प्रतितोला १५ रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ४ सय १० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo