मिथुन राशि हुनेकाे लागि यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

मिथुन राशि हुनेकाे लागि यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल


२०८० असोज ६ देखि असोज १३ गतेसम्म ।

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। 

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। 

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामिले प्रधान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुने छ। हामीले दिएको उपाय गर्नुभो भने यो साता तपाईंकोलागि एकदम राम्रो बित्ने छ।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

मिथुन राशि

यो साता तपाईंको आम्दानी राम्रो रहनेछ। हतारमा निर्णय नगर्नुहोला। सोमबार र मंगलबार अलिक खराे समय छ ध्यानदिनु होला। विशेषगरी दुश्मनहरुले दुःख दिन सक्छन्, कार्यक्षेत्रमा समस्या आउन सक्छ। 

अविवाहित हुनुहुन्छ भने विवाहको प्रस्ताव आउन सक्छ। यो साता अत्यधिक खर्च हुनेछ खर्चमा नियन्त्रण गर्नुस्। मिहिनेत गरेअनुसार राम्रो आम्दानि हुने छ मेहनत गर्न नछोड्नुस्।

उपाय- ठूलाहरूको सेवा र आदर गर्नुहोस्। लक्ष्मी चालिसाको पाठ गर्नुस ।

Logo