सहकर्मीमाथि भएको हातपातविरुद्ध चिकित्सकहरु सडकमा, बिरामीकाे बिचल्ली [फोटोफिचर]

सहकर्मीमाथि भएको हातपातविरुद्ध चिकित्सकहरु सडकमा, बिरामीकाे बिचल्ली [फोटोफिचर]


पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । 

वीर, त्रिवि शिक्षण, पाटनलगायतका अस्पतालका चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले चिकित्सकमाथि आक्रमण गर्नेलाई ‘जेल विथ आउट वेल’को माग गरेका छन्। 

 

 

Logo