#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व109781059140810265228405
नेपाल6051

राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी

काठमाडौ‍ ।  नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।

पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार