एमाले कर्णाली प्रदेश अधिवेशनः आज बन्दसत्र

एमाले कर्णाली प्रदेश अधिवेशनः आज बन्दसत्र


नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा आज बन्दसत्र हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले हिजो अधिवेशनको उद्घाटन गरेका थिए।

बन्दसत्र सिटी हलमा बिहान ८ बजेदेखि हुने तय थियाे तर, अझै केही तयारी बाँँकी रहेकाले १० बजेबाट मात्रै सुरु हुने प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महताराले जानकारी दिए। बन्दसत्रमा राजनीतिक सांगठनिक, लेखालगायत प्रतिवेदन पेस हुनेछ। त्यसमै आज छलफल हुनेछ ।

Logo