#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659650138842230201743187905
नेपाल2634102334290

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या १९ पुग्यो

बालुचिस्तान ।

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एक जना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रम भएको पुष्टि भएको छ ।

अर्का एक जना गत हप्ता पूर्ण निर्को भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप सात जना सङ्क्रमित भेटिएका छन् । यो सँगै कूल २९ पुगेको छ ।

श्रीलङ्का र टर्कीमा पनि कोरोनाका सङ्क्रमिक भेटिन थालेका छन् । अहिलेसम्म सङ्क्रमित नभेटिएका यी देशमा एक–एक जना सङ्क्रमित भेटिएको अधिकारीले जनाएका छन् ।
रासस /एएनआई

सम्बन्धित समाचारहरु

ताजा समाचार