एमाले गण्डकी प्रदेश अधिवेशन आजबाट

एमाले गण्डकी प्रदेश अधिवेशन आजबाट


नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उद्घाटन सुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्ध चोक र बसपार्कबाट र्‍याली निकालिने छ। सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन् ।

Logo