नागढुङ्गा सुरुङमार्ग नजिकै जमिन भासियोः स्थानीय त्रासमा [फोटोफिचर]

नागढुङ्गा सुरुङमार्ग नजिकै जमिन भासियोः स्थानीय त्रासमा [फोटोफिचर]


नागढुङ्गा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भाएिको छ । सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका एक बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो । 

स्थानीय, प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए । 

उनले भने ‘आस पासमा जमिन भासिन थालेपछि हामी त्रास छौं । यदी सडक वा घर हुन्थ्यो भने ठुलो क्षति हुन्थ्यो ।’ जमिन भासिएपछि त्यसबारे छलफल गर्न अब स्थानीय अगुवाहरुको बैठक बस्ने तयारी भएको उनको भनाई छ ।

 

Logo