#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86012742344639345178438
नेपाल5041

‘कोरोना’ सन्देशमुलक लोकदोहोरी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ ।
संसारभर महामारीको रुपमा आएको कोरोना भाइरसको बारेमा सचेतनामुलक लोकदोहोरी गीत “कोरोना” सार्वजनिक भएको छ । कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डिएआर मुभिजले सन्देशमुलक गीत सार्वजनिक गरेको छ ।

गीतमा स्वर प्रभावन जे र सिता थापाको रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ । विष्णु तामाङको संगीत संयोजन रहेको गीतको सम्पादन कृष्ण गौतमले गरेका छन् । राजाराम गौतम र श्रवण कुमार मिश्रले भिडियो निर्माण गरेका छन् । गोविन्दराम दाहाल, ईश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरेका हुन् ।

गीतलाई संचार माध्यमले निःशुल्क जिंगलको रुपमा पनि प्रयोग गर्न पाउने गरि निर्माण गरिएको डिएआर मुभिजका प्रभावन जेले जानकारी दिए । हेरौं भिडियोमा :

 

सम्बन्धित समाचारहरु