#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व408881141126527926992030491667
नेपाल1391297654175596609
काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको मोहन्याल शाखाद्वारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित भृकुटी माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मद्दत हुने हिसाबले १ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।एक कार्यक्रम गरि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरियोे ।नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली सम्बृद्ध नेपाल को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकद्वारा भृकुटी विद्यालयलाई सहयोग

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको मोहन्याल शाखाद्वारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित भृकुटी माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मद्दत हुने हिसाबले १ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

एक कार्यक्रम गरि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरियोे ।

नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली सम्बृद्ध नेपाल को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार