राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट


राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

Logo