यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट


काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले यूएईविरुद्ध तेस्रो विकेट लिएको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले १० ओभरमा तेस्रो विकेट लिएर ७० रन दिएर खेलिरहेको छ । नेपालले यूएईविरुद्ध ३ विेकट लिने क्रममा सोमपाल कामीले २ विकेट लिएका छन्, भने गुल्सन झाले १ विकेट लिएका छन् । 

आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ। 

Logo