#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व16818061019671204746375093
नेपाल9081

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल फोटो

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड १९) भाइरसको विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि फागुन १८ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार