कुशल भूर्तेलले चौका हान्दा ब्याट भाँचिएपछि..

कुशल भूर्तेलले चौका हान्दा ब्याट भाँचिएपछि..


त्रिकोणात्मका टी-२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ। उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए। सोही क्रममा कुशलको ब्याट भाँचिएको हो।

तीन ओभरको खेल सकिँदासम्म नेपालले कुनै पनि विकेट नगुमाई २६ रन बनाएको छ। कुशल भुर्तेल २० रन र आसिफ शेख पाँच रन बनाउँदै क्रिजमा छन् । 

Logo