#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73720434959545982156263
नेपाल5041

टेकु अस्पतालमा थपियो १० वटा भेन्ट्रिलेटर मेसिन (भिडियोसहित)

काठमाडौं ।

कोभिड १९ अर्थात् कोरोना भाइरसको त्रास बढ्दै गरेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले १० वटा भेन्ट्रिलेटर मेसिन थप गरेको छ ।

गत शुक्रबार अमेरिकाबाट ल्याईएको र आइतबार तयार पारिएको १० अत्याधुनिक भेन्ट्रिलेटरले अस्पताललाई थप सुसजीत बनाएको छ ।

तयार पारिएको भेन्ट्रिलेटरका सम्बन्धमा बरिष्ठ बायोमेडिकल इन्जिनियर विकाश बहादुर श्रेष्ठ यसबारे जानकारी दिएका छन् । हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु