नेपाली बजारमा आज सुनको मूल्य घट्याे

नेपाली बजारमा आज सुनको मूल्य घट्याे


नेपाली बजारमा आज सुनकाे भाउ घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले घटेकाे हाे। साेमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार   रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय १० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय २० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo