विवेक यावदले लिए ओमानका कप्तानको विकेट

विवेक यावदले लिए ओमानका कप्तानको विकेट


नेपालका युवा अलराउण्डर विवेक यावदले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानको तेस्रो विकेट लिएका छन् ।

टियु क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले १५ ओभरको दोस्रो बलमा १३७ रन बनाउँदै ३ विकेट गुमाएको हो । विवेकले ओमानका कप्तान जिसन मक्सुदको विकेट लिएका हुन् । उनी २६ रनमा आउट भए । 
 

Skip This
Logo