भूकम्प पीडितलाई भाटभटेनीको एक करोड ११ लाख एक हजार १११ सहयोग, प्रधानमन्त्रीलाई भेटेर गरे चेक हस्तान्तरण

भूकम्प पीडितलाई भाटभटेनीको एक करोड ११ लाख एक हजार १११ सहयोग, प्रधानमन्त्रीलाई भेटेर गरे चेक हस्तान्तरण


जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर स्टोरले एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका हुन्।

दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। 

Skip This
Logo