#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व80926039563597180172517
नेपाल5041

घरभाडा छुट दिन आग्रह (विज्ञप्तिसहित)

उद्योग बाणिज्य संघ धनकुटाले भाडा नलिइ दिन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको अवस्थामा संकटका बेलामा भाडा नलिएर सहयोग गर्न संघले अपिल गरेको हो । त्यस्तै ऋणीहरुसँग व्याज नलिन पनि बैंक तथा बित्तीय सस्थालाई संघले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार