आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ। 

 

 

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.05 133.65
EUR  (European Euro) 1 142.09 142.73
GBP  (UK Pound Sterling) 1 162.48 163.21
CHF  (Swiss Franc) 1 147.47 148.14
AUD  (Australian Dollar) 1 84.53 84.91
CAD  (Canadian Dollar) 1 96.31 96.75
SGD  (Singapore Dollar) 1 97.82 98.26
JPY  (Japanese Yen) 10 8.78 8.82
CNY  (Chinese Yuan) 1 18.25 18.33
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.48 36.65
THB  (Thai Baht) 1 3.70 3.72
AED  (UAE Dirham) 1 36.22 36.39
MYR  (Malaysian Ringgit) 1 28.26 28.39
KRW  (South Korean Won) 100 10.09 10.13
SEK  (Swedish Kroner) 1 12.20 12.26
DKK  (Danish Kroner) 1 19.05 19.14
HKD  (Hong Kong Dollar) 1 17.04 17.11
KWD  (Kuwaity Dinar) 1 430.83 432.78
BHD  (Bahrain Dinar) 1 352.92 354.51

 

Logo