राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा प्रधानमन्त्री प्रचण्डले गरे माल्यार्पण [तस्विरसहित]

राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा प्रधानमन्त्री प्रचण्डले गरे माल्यार्पण [तस्विरसहित]


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन्। 

मंगलबार बिहान उनि भक्तपुरको थिमि चोक पुगेर नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन्।

 

Logo