#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605602136730530071472681569
नेपाल140161176219

कोरोनाको असर, मन्त्रिपरिषद्को बैठकमा भौतिक दूरी कायम

काठमाडौं ।
मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सचिवालय हलमा निर्धारित भौतिक दुरी कायम गरी बसेको छ ।


विश्व्यापी रुपमा फैलिएको नोवेल कोरोना कोभिड १९ भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउँदै निश्चित दूरी कायम गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भौतिक दूरी कायम गरी बैठक बसेको उल्लेख गरेका छन् ।


मन्त्रिपरिषद्को बैठकमा उपस्थित प्रधानमन्त्री र मन्त्रीहरूले मास्क लगाएर आएका छन् ।।

सम्बन्धित समाचारहरु