रास्वपाको आजबाट घरदैलो कार्यक्रम

रास्वपाको आजबाट घरदैलो कार्यक्रम


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन्। 

गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर विजयी बनाएको भन्दै सांसदहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन्। सो क्रममा एक वर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन्। 

Logo