मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई हरायो

मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई हरायो


मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा टर्कीले जर्मनीलाई ३-२ गोल अन्तरले पराजित गरेको हाे।

टर्कीको जितमा फेर्डी काडियोग्लु, केनान यिलडिज र  युसुफ सारले एक- एक गोल गरेका थिए। त्यसैगरी जर्मनीका लागि काइ हाभेर्ट र निकलस फुलक्रुगले एक एक गोल गरेका थिए।

Logo